दफा २८
निरीक्षण तथा सुपरिवेक्षण गर्न सक्ने
मन्त्रालयले कोषको निरीक्षण तथा सुपरीवेक्षण गर्न सक्नेछ।